२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

फागुनमा धेरै कामदार पठाउनेमा प्याराडाइज पहिलो, एसओएस दोस्रो र नीलकमल तेस्रो

२०८१ चैत ४ गते ०६:२०
फागुनमा धेरै कामदार पठाउनेमा प्याराडाइज पहिलो, एसओएस दोस्रो र नीलकमल तेस्रो

काठमाडौं : फागुन महिनामा ७४ म्यानपावर कम्पनीले सय जना र त्यसभन्दा बढी कामदार पठाउन सफल भएका छन् । 

फागुनमा ७३२ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । फागुनमा प्याराडाइज इन्टरनेसनल प्रा. लि.ले सबैभन्दा धेरै कामदार पठाएको छ । उक्त म्यानपावर कम्पनीले ९६५ जना कामदार पठाएको छ ।

फागुनमा सबैभन्दा धेरै कामदार पठाउने दोस्रो नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा. लि. ले ९६४ जना र तेस्रो स्थानमा रहेको नीलकमल ह्युमन रिसोर्स प्रा. लि. ६०८ जना पठाएका छन् । गत माघ महिनामा १ हजार २१२ जना कामदार पठाएको एसओएस म्यानपावर सर्भिस प्रा. लि. बढी कामदार पठाउने कम्पनीहरूको शीर्ष स्थानमा रहेको थियो । 

फागुनमा धेरै कामदार पठाउने म्यानपावर कम्पनी

प्याराडाइज इन्टरनेसनल प्रा. लि.– ९६५
एसओएस म्यानपावर सर्भिस प्रा. लि.– ९६४
नीलकमल ह्युमन  रिसोर्स प्रा. लि.– ६०८
अलआसमाक्स कम्पनी प्रा. लि.– ४९८
प्रिमियम ह्युमन रिसोर्स प्रा. लि.– ३६८
लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा. लि.– ३५७
सान नेपाल प्रा. लि.– ३३९ 
गल्फ म्यानपावर सर्भिस प्रा. लि.– ३३९
दि रिभर ओभरसिज प्रा. लि.– ३३२
एसिया लिंक सर्भिस प्रा. लि.– ३२३
एयर किंग्स प्लेसमेन्ट प्रा. लि.– ३०९
लुलु इन्टरनेसनल प्रा. लि.– २७४
इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– २७३
अल हायात म्यानेजमेन्ट सिस्टम प्रा. लि.– २६७
एचएमटी ओभरसिज प्रा. लि.–  २६०
एमबी ह्युमन रिसोर्स प्रा. लि.– २५६
मास ह्युमन रिसोर्स प्रा. लि.– २५०
ब्रोदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.– २४०
अन्जुलिमा इन्टरनेसनल प्रा. लि.– २३४
अल सेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा. लि.– २२९
शिखर इन्टरनेसनल म्यानपावर सर्भिस प्रा. लि.– २२९
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा. लि.– २२४
साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा. लि.– २२४
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.– २०६
एम्स ओभरसिज प्रा. लि.– २०४
गोर्खा ह्युमन रिसोर्स कन्सल्ट्यान्ट प्रा. लि.– २०४
कन्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.– १९०
टेस्ला ओभरसिज प्रा. लि.– १८३
आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रा. लि.– १८२
बेस्ट रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १७७
सपोर्ट ह्युमन रिसोर्स प्रा. लि.– १७७
डीके रिभर ओभरसिज प्रा. लि.– १७४
लिडिङ म्यानपावर रिक्रुटमेन्ट प्रा. लि.– १७३
मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी प्रा. लि.– १७१
लक्की एचआर सोलुसन प्रा. लि.– १६८
सान एबी इन्टरनेसनल प्रा. लि.– १५५
आयुश ओभरसिज प्रा. लि.– १५४
कन्टिनेन्टल एचआरडी कन्सल्ट्यान्ट प्रा. लि.– १५४
तिररा पार्टनर्स प्रा. लि.– १५३
कोशी इन्टरनेसनल सर्भिस प्रा. लि.– १४८
सनलाइट ह्युमन रिसोर्स प्रा. लि.– १४८
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा. लि.– १४४
त्रिवेणी एचआर सोलुसन प्रा. लि.–  १३६
न्यु लाइट इन्टरनेसनल प्रा. लि.–  १३५
इगल म्यानपावर कन्सल्ट्यान्ट प्रा. लि.– १३५
सागर रिक्रुटमेन्ट प्रा. लि.– १३२
योङ म्यानपावर प्रा. लि.– १३०
नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा. लि.– १२७
मदरल्यान्ड ओभरसिज सर्भिस प्रा. लि.– १२६
नेपाल वल्र्ड ओभरसिज प्रा. लि.–  १२१
रोटरी इन्टरनेसनल ओभरसिज प्रा. लि.– १२१
रिलायवल मेनपावर रिक्रुटिङ प्रा. लि.– १२१
वाहा म्यानपावर सप्लायर्स प्रा. लि.– १२१
ह्युमर ओभरसिज प्रा. लि.– १२०
आयुश इन्टरनेसनल ओभरसिज सर्भिस प्रा. लि.– ११९
चन्द्रकामना म्याननपावर प्रा. लि.– ११८
नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– ११७
अम्बे इन्टरनेसनल एचआर नेपाल प्रा. लि.– ११७
प्रुडेन्सियल ओभरसिज प्रा. लि.– ११७
माभेन रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– ११५
अल्फासिग्मा ओभरसिज प्रा. लि.– ११४
मोन्टेज ओभरसिज प्रा. लि.– ११४
अक्सफोर्ड इन्टरनेसनल प्रा. लि.– ११३
जलजला रिक्रुटमेन्ट प्रा. लि.– ११०
किङफिसर ओभरसपज प्रा. लि.– १०९
प्रिन्स इन्टरनेसनल इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.– १०८
इम्पेरियल इन्टरनेसनल प्रा. लि.– १०४
लगइन इन्टरनेसनल ओभरसिज रिक्रुटमेन्ट प्रा. लि.– १०४
जब सिकर म्यानपावर प्रा. लि.– १०१
भिजन एन्ड भ्यालु ओभरसिज प्रा. लि.– १००
डेस्टिनी एचआर ग्रुप प्रा. लि.– १००
इजी ओभरसिज प्रा. लि.– १००
रोटरी ओभरसिज प्रा. लि.– १००
स्यारोन म्यानपावर सर्भिस प्रा. लि.– १००

ADV

सम्बन्धित खबर