२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

पत्रकार महासंघ रुकुम पश्चिमको सहसचिवमा मध्यान्हकर्मी खत्री निर्वाचित

मध्यान्ह
२०८१ मंसिर २९ गते १६:५८
पत्रकार महासंघ रुकुम पश्चिमको सहसचिवमा मध्यान्हकर्मी खत्री निर्वाचित

रुकुम पश्चिम : नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको सहसचिवमा मध्यान्हकर्मी प्रचण्ड खत्री निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी सहसिचवमा निर्वाचित भएका हुन् ।

२६ वर्षीय खत्री रुकुम पश्चिममा रहेर विगत ११ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ५ निवासी उनी गत ३ वर्षदेखि मध्यान्ह दैनिकमा कार्यरत छन् ।

पत्रकार महासंघ रुकुम पश्चिममा प्रेस सेन्टरको प्यानल नै निर्वाचित भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर