२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

एमालेको सचिवालय बैठक शुरु

shivam cement
२०८१ असोज १५ गते १२:०७
Shares
एमालेको सचिवालय बैठक शुरु

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सिंहदरबार दक्षिण गेट नजिक रहेको बसेरा होटलमा एमाले सचिवालयको बैठक शुरु भएको जानकारी दिए ।

बैठकमा बाढी पहिरो तथा डुबानका राहत, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने सचिव अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर फर्केको भोलिपल्ट नै सचिवालय बैठक बसेको हो ।

ADV

सम्बन्धित खबर