२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

श्रममन्त्रीको विज्ञ सल्लाहकारमा पाठक

Nada
२०८१ साउन ३१ गते ०६:४०
Shares
श्रममन्त्रीको विज्ञ सल्लाहकारमा पाठक

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विज्ञ सल्लाहकारमा पूर्वसचिव प्रतापकुमार पाठकलाई नियुक्त गरेका छन् ।

ncell

पूर्वसचिव पाठकले २०७१ सालमा युवा तथा खेलकुद मन्त्रालयका सचिवबाट अनिवार्य अवकाश पाउनु सात दिन पहिले राजीनामा दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर