२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

Nada
२०८३ असोज ८ गते १६:३८
Shares
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो ।

ncell

कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।

लोगोमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ ।

कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ सम्म हुँदैछ । महाधिवेशनअन्तर्गत १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दैछ ।

ताजा खबर

सम्बन्धित खबर