२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

थाइल्यान्ड र सिंगापुर हुँदै मलेसिया ल्याउने ठगी धन्दा चलेपछि नेपाली दूतावासद्वारा सतर्क रहन आग्रह

Nada
२०८३ असोज ६ गते १२:१६
Shares
थाइल्यान्ड र सिंगापुर हुँदै मलेसिया ल्याउने ठगी धन्दा चलेपछि नेपाली दूतावासद्वारा सतर्क रहन आग्रह

क्वालालम्पुर : मलेसियास्थित नेपाली दूतावासले पछिल्लो समय नेपालदेखि मलेसिया रोजगारीको प्रलोभनमा थाइल्यान्ड र सिंगापुर हुँदै मलेसिया ल्याउने ठगी धन्दाको ट्रेन्ड चलिरहेको बताएको छ ।

ncell

पर्यटक भिसामा बैंकक र सिंगापुर  पुर्‍याउने र त्यहाँबाट मलेसियामा आकर्षक राेजगारी दिलाउने भन्दै दलालहरू सक्रिय रहेको भन्दै नेपाली दूतावास मलेसियाले मलेसिया आउने हाे भने राम्रोसँग बुझेर, भिसा चेक गरेर वैधानिक बाटोबाट मात्रै आउन भनेको छ ।

नेपालबाट नयाँ कामदार जान राेकिएपछि बिचाैलिया भिजिट भिसामा श्रमिक पठाउन सक्रिय रहेको नेपाली दूतावासकाे ठम्याइ रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर