२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

Nada
२०८३ भदौ १२ गते १३:४१
Shares
चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

चीन : दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित लोङचाङ शहरमा शुक्रवार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

ncell

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रवार दिउँसो १:१३ बजे सो भूकम्प गएको हो । 

भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको मापन गरिएको छ । सीईएनसीका अनुसार उक्त भूकम्प जमिनको सतहबाट १३ किलोमिटर गहिराइमा गएको थियो । 

सम्बन्धित खबर