२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मन्त्रिपरिषद् बैठक बस्दै

Nada
२०८३ भदौ १० गते १२:२३
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

ncell

केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

सम्बन्धित खबर