२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु

Nada
२०८३ असोज २४ गते १८:०३
Shares
कांग्रेस महाधिवेशन: सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मतगणना कार्य जारी छ ।

ncell

निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँगको बैठक सम्पन्न भएपश्चात् मतगणना प्रक्रिया अघि बढाइएको हो ।

ताजा खबर

सम्बन्धित खबर