२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Nada
२०८३ मंसिर ८ गते १२:३७
Shares
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजे बैठक बस्न लागेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनुरोध गरिएको छ । बैठकमा पार्टीका समसामयिक विषय तथा सांगठनिक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर