२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कटुवा पेस्तोलसहित एक जना पक्राउ

Nada
२०८१ साउन २१ गते १५:५८
Shares
कटुवा पेस्तोलसहित एक जना पक्राउ

रौतहटः गढीमाई नगरपालिका–१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउतलाई १ थान कटुवा पेस्तोलसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

राउतको घरमा पेस्तोल रहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले उनको घरको आँगनमा झारपातले छोपी लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर