२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

Nada
२०८१ साउन २१ गते १५:१२
Shares
परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट

काठमाडौँ  : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

ncell

त्यस अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

सम्बन्धित खबर