२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नगद ४ लाख ८४ हजारसहित चार जना जुवाडे पक्राउ

Nada
२०८१ साउन २० गते १८:०७
Shares
नगद ४ लाख ८४ हजारसहित चार जना जुवाडे पक्राउ


काठमाडौंः गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारा बस्ने ७२ वर्षीय लिला उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा उप्रेती समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु. ४ लाख ८४ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर