२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

पहिरोले कालीगण्डकी करिडोर बन्द

Nada
२०८१ साउन १६ गते १०:५८
Shares
पहिरोले कालीगण्डकी करिडोर बन्द

बागलुङ : अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । 

ncell

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए। 

वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए। दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ । 

सम्बन्धित खबर