२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

स्रोत नखुलेको रकमसहित पक्राउ

Nada
२०८१ फागुन ४ गते १७:५५
Shares
स्रोत नखुलेको रकमसहित पक्राउ

पर्साः वीरगंज महानगरपालिका–८ स्थित लिंक रोडबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँसहित भारत बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल१७ बस्ने २२ वर्षीय नेहाल कुमारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर