२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एमाले सचिवालय बैठक आज बस्दै

Nada
२०८१ मंसिर २५ गते ११:२४
Shares
एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ । 

ncell

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर