२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बेलका-९ मा माओवादीका घिमिरे विजयी

Nada
२०८१ मंसिर १८ गते ०९:१५
Shares
बेलका-९ मा माओवादीका घिमिरे विजयी

उदयपुर : उदयपुरको बेलका-९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् । घिमिरेले ५५९ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

ncell

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५२५ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका नवराज बस्नेतले ४०४, जनता समाजबादी पार्टीका राजकुमार राईले २०७ मत, राष्ट्रिय स्वतन्त्र पार्टी १२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद फुयाल २७ तथा नेशनल मंगोल नेशनल अर्गनाइजेशनका सूर्य तामाङले ५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर