
काठमाडौं : कात्तिक महिनामा म्यानपावर कम्पनीमार्फत १६ हजार ६४३ जना पठाउँदा ६७९ जना पठाएको प्याराडाइज इन्टरनेसनल प्रा.लि. पहिलो भएको छ भने ३४५ जना पठाएको एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. दोस्रो हुन पुगेको छ ।
यस्तै ३४२ जना पठाएको नीलकमल ह्युमन रिसोर्स प्रा.लि. धेरै श्रमिक पठाउने कम्पनीको शीर्षसूचीमा तेस्रोमा रहेको छ । कात्तिकमा २५ म्यानपावर कम्पनीले एक सय वा सोभन्दा बढी श्रमिक पठाएका छन् ।
धेरै श्रमिक पठाउने कम्पनीहरू
प्याराडाइज इन्टरनेसनल प्रा.लि. ६७९
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रा.लि. ३४५
नीलकमल ह्युमन रिसोर्स प्रा.लि. ३४२
अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि. २१३
एससिसी म्यानपावर कम्पनी प्रा.लि. १९४
इन्टरपिड रिक्रूटमेन्ट सर्भिस प्रा.लि. १८६
नाइस रिक्रूटमेन्ट एजेन्सी प्रा.लि. १६६
विश्वास ओभरसिज सर्भिस प्रा.लि. १६४
थिंक बिज इन्टरनेसनल प्रा.लि. १४६
टिररा पार्टनर्स प्रा.लि. १४१
एच.एम.टी. ओभरसिज प्रा.लि. १३५
इन्टरनेसनल म्यानपावर रिक्रूटमेन्ट प्रा.लि. १३४
भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि. १३३
रिलायवल ह्युमन रिसोर्स रिक्रूटमेन्ट प्रा.लि. १२६
नीलकण्ठ प्लेसमेन्ट एजेन्सी प्रा.लि. १२३
मास ह्युमन रिसोर्स प्रा.लि. १२१
नून रिसोर्सेस प्रा.लि. ११६
सिगल इन्टरनेसनल ग्लोबल एच.आर. कन्सल्टेन्ट्स प्रा.लि. ११२
डिके रिभर ओभरसिज प्रा.लि. ११२
एम्स ओभरसिज प्रा.लि. १०९
अक्सफोर्ड इन्टरनेसनल प्रा.लि. १०७
आइडियल इन्टरनेसनल रिक्रूटमेन्ट प्रा.लि. १०६
आयुष ओभरसिज प्रा.लि. १०३
ब्रदर्स इन्टरनेसनल इम्प्लोयमेन्ट प्रा.लि. १०१
सान नेपाल प्रा.लि. १००