२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

Nada
२०८३ कार्तिक १८ गते १३:५७
Shares
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले दानबहादुर कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाउँदै एआइजी केसीलाई आइजिपी बनाउने निर्णय गरेको हो ।

कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर