२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो

Nada
२०८३ साउन ११ गते २१:१४
Shares
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका छन् । 

बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । उक्त टोलीसँगको सहमतिपछि डा. केसीले अनशन तोडेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर