लघुवित्त तथा वित्तीय शोषणविरुद्ध ‘राजधानी मार्च’ (तस्बिरहरू)
२०८३ साउन १० गते १४:३४
Shares
काठमाडौं : लघुवित्त तथा वित्तीय शोषण पीडित किसान–मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन् । लघुवित्त तथा वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च सुरु भएको हो । मार्च भद्रकाली पुगेर सकिनेछ र त्यहाँ कोणसभा हुनेछ ।