२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

परराष्ट्र मन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

Nada
२०८३ जेठ २३ गते १५:०२
Shares
परराष्ट्र मन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूले दुई पक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी तथा  जनता–जनताबीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपालको दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्री खनाल आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर