२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

आर्थिक सर्वेक्षण सार्वजनिक हुँदै

Nada
२०८३ जेठ १३ गते १२:१८
Shares
आर्थिक सर्वेक्षण सार्वजनिक हुँदै

काठमाडौँ : आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८/ ८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ ।

आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ । चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्वेक्षणमा प्रस्तुत हुन्छ । यस्तै, सार्वजनिक संस्थानको विवरणसमेत आजै सार्वजनिक हुन्छ ।

ताजा खबर

सम्बन्धित खबर