२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

Nada
२०८३ वैशाख ३० गते १६:३५
Shares
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा

काठमाडौँ : नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

उक्त राजीनामा प्राप्त भएको विषयलाई मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले पनि पुष्टि गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर