२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

Nada
२०८३ वैशाख २५ गते १२:२३
Shares
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ : न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । संवैधानिक परिषदले चौथो वरीयतामा रहेका शर्मालाई सरकारले प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको एव यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर गर्दै रिट पेस गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर