२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

अतिक्रमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु

Nada
२०८३ वैशाख ६ गते ११:२१
Shares
अतिक्रमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु

काठमाडौँ : लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रमित घरटहरा भत्काएर सडक विस्तारको काम सुरु गरेको हो ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।

सडक विस्तारका लागि डोजर, जेसीबी र एक्साभेटरसहित उपकरणलगायतको प्रयोग गरेर घर टहरा भत्काउन सुरु गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर