२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Nada
२०८३ वैशाख ३ गते १९:१०
Shares
दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । 

बिहीबार सर्वोच्चकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएपछि थुनामुक्त गर्न आदेश दिएको हो ।

खड्कालाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि चैत १५ गते पक्राउ गरिएको थियो । 

ताजा खबर

सम्बन्धित खबर