२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

Nada
२०८२ चैत २६ गते १७:२६
Shares
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य

काठमाडौं : संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को चैत २४ को सिफारिसमा दुवै सदनको अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

शुक्रबार उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ । यस्तै शुक्रबार नै संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

ताजा खबर

सम्बन्धित खबर