२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने

मध्यान्ह
२०८२ वैशाख १९ गते १५:४३
सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने

काठमाडौं : सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गर्ने भएको छ । सहकारीको ऋण असुलीमा आएको समस्या समाधान गर्न यस्तो न्यायाधिकरण बनाइने भएको हो ।

हाल बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण असुली गर्न छुट्टै न्यायाधिकरण सञ्चालनमा रहेको छ । सोही तबरले सहकारीका लागि छुट्टै न्यायाधिकरण बनाइने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो उद्घोष गरेका हुन् ।

ADV

सम्बन्धित खबर