२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

स्याउको गोदामबाट ३२ क्वीन्टल गाँजा बरामद

मनु यादव निरज
२०८१ फागुन १९ गते २१:१३
स्याउको गोदामबाट ३२ क्वीन्टल गाँजा बरामद

सप्तरी : सप्तरी राजविराज नगरपालिकास्थित मलेठको एक घरबाट प्रहरीले लागुऔषध गाजासहित करोडौंको तस्करीका सामान बरामद गरेको छ ।  

प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले राजविराज– ९ मलेठस्थित बाबा भूतनाथ मन्दिर छिर्ने गेट नजिकैको घरमा छापामारी उक्त सामान बरामद गरिएको हो । 

उक्त स्थानबाट स्याउ, चिनी, सुर्ती समेत बरामद गरिएको छ । तस्कर र उक्त सामानको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

ADV

सम्बन्धित खबर