२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

आज सुनचाँदीको मूल्य स्थिर

मध्यान्ह
२०८१ पुष १५ गते ११:३१
आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

आइतबार तोलामा १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

ADV

सम्बन्धित खबर