२०८२ वैशाख २५ गते बिहिवार / May 08 , 2025 , Thursday
२०८२ वैशाख २५ गते बिहिवार
Ads

माओवादी केन्द्र रुकुम पश्चिमको अधिवेशन सुरु

मध्यान्ह
२०८१ पुष १३ गते १६:०९
माओवादी केन्द्र रुकुम पश्चिमको अधिवेशन सुरु

रुकुम पश्चिम : रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको ६ वटै स्थानीय तहको सम्मेलन सुरु भएको छ । सम्मेलन भोलिसम्म चल्ने छ । सम्मेलनबाट नयाँ कार्यसमिति गठन हुने नेकपा  माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

कार्ससमिति निर्वाचन प्रणालीबाट निर्वाचित हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका प्रचारप्रसार विभाग प्रमुख मेगराज खड्काले बताए । 

कार्यविधि बनाएर पहिलो पटक जिल्लाका ६ वटा स्थानीय तहमा एकै साथ सम्मेलन सुरु गरिएको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर