२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

घर्ती मृत फेला

प्रचण्ड खत्री
२०८१ पुष १ गते १६:३५
घर्ती मृत फेला

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ कुनाखेत मेला लागेको स्थान नजिक सानिभेरी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्व  पुथा उतरगंगा गाउँपालिका-५ हुकाम घर भइ हाल रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ पातुखोला बस्ने तुल बहादुर घर्तीको छोरा ४७ वर्षीय लिलाबहादुर घर्ती रहेको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर