२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

दुर्गा प्रसाईं पक्राउ

मध्यान्ह
२०८१ मंसिर ४ गते १२:४१
दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुरस्थित घरबाट सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।

प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।

उनी केही समय पहिला महिलाको चरित्र हत्या गरेको आरोपमा प्रक्राउ परेका थिए । 

ADV

सम्बन्धित खबर