२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

Nada
२०८१ भदौ ११ गते १४:०२
Shares
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

सिन्धुपाल्चोकः सुनकोशी गाउँपालिका५ रतनकोटबाट एकनाले भरूवा बन्दुकसहित सोही ठाउँ बस्ने ५० वर्षीय बेम कङगेरा लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

अस्थायी प्रहरी पोष्ट सुनखानीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

ताजा खबर

सम्बन्धित खबर