२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

शंखमुलमा पुरुषको हत्या

Nada
२०८१ भदौ १० गते १०:५०
Shares
शंखमुलमा पुरुषको हत्या

काठमाडौं : काठमाडौं महानगरपालिका-१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ।

ncell

बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर