२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

Nada
२०८१ भदौ ७ गते १६:३३
Shares
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा, नवदुर्गा गाउँपालिका–१ टकुले बस्ने ३६ वर्षीय लोक बहादुर बोहरालाई एकनाले भरूवा बन्दुक १ थानसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ncell

प्रहरी चौकी बेलापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर