२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

भारतलाई उपाधि, नेपाल उपविजेतामै सीमित

Nada
२०८१ साउन २३ गते १९:२४
Shares
भारतलाई उपाधि, नेपाल उपविजेतामै सीमित

काठमाडौं : काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । बुधबार भएको फाइनल खेलमा नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको हो ।

ncell

भारतले नेपाललाई ३-२ को सेटमा पराजित गर्‍यो । पहिलो सेट नेपालले २५-२३ अंकले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट भारतले २५-१४ ले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेट जित्दै नेपालले २-१ को अग्रता बनायो । तर चौथो सेट २५-२२ ले जित्दै भारतले खेल बराबरी गर्‍यो ।पाँचौं सेटमा नेपाललाई पराजित गर्दै भारतले उपाधि चुमेको हो ।

सम्बन्धित खबर