२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

इरानमाथिको आक्रमण ५ दिनका लागि रोक्ने ट्रम्पको घोषणा

Nada
२०८२ चैत ९ गते १७:४८
Shares
इरानमाथिको आक्रमण ५ दिनका लागि रोक्ने ट्रम्पको घोषणा

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमण ५ दिनका लागि रोक्ने घोषणा गरेको छन् ।

ncell

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको बताउँदै इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमण रोक्ने घोषणा गरेका हुन् ।

इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको समयसीमा आजै सकिँदैछ।

uae

सम्बन्धित खबर