२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

इरानद्वारा कतारमा निरन्तर आक्रमण, कतारद्वारा सबै आक्रमण विफल

Nada
तिलु शर्मा पौडेल
२०८२ फागुन २६ गते १९:०८
Shares
इरानद्वारा कतारमा निरन्तर आक्रमण, कतारद्वारा सबै आक्रमण विफल

दोहा, कतार : इरानले कतारमा निरन्तर आक्रमण गरिरहेको छ । इराकको कुर्दिस्तानमा रहेको युएईको नियोगमा भएको आक्रमणको कतारले कडा शब्दमा निन्दा गरेको केही मिनेटमै इरानले कतारतर्फ मिसाइल प्रहार गरेको छ । उक्त आक्रमणलाई कतारका सुरक्षा बलले आकाशमै ध्वस्त पारेका छन् । आजको आक्रमणबाट कुनै पनि मानवीय वा भौतिक क्षति नभएको रक्षा मन्त्रालयले आधिकारिक पुष्टि गरेको छ ।

ncell

मन्त्रालयले देशको सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको र नागरिकहरूलाई नआत्तिन आग्रह गरेको छ । गत महिना अर्थात् फेब्रुअरी २८ बाट कतारमा रहेको अमेरिकन बेस क्याम्प लक्षित आक्रमण सुरु गरेको इरानले त्यस यता कतारका विभिन्न क्षेत्र लक्षित आक्रमण जारी राखेको छ । इरानको कतार माथिको आक्रमणलाई गलत निर्णय भएको बताएको छ ।

uae

सम्बन्धित खबर