२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

Nada
२०८२ पुष ८ गते १३:५१
Shares
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

बाँकेः बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने ५० वर्षीय चैतराम थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा चैतरामसमेत ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७९ हजार रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

uae

सम्बन्धित खबर