२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ भदौ ३१ गते १०:५५
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

आज सुन तोलामा एक हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर दुई हजार ५९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी दुई हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो । 

ADV

सम्बन्धित खबर