२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

लम्पी स्किन रोगविरुद्ध खोप अभियान

Nada
घुरन यादव
२०८२ भदौ ७ गते २२:४९
Shares
लम्पी स्किन रोगविरुद्ध खोप अभियान

सप्तरी : सिरहाको भगवानपुर गाउँपालिकामा पशु शाखाले लम्पी स्किन रोग नियन्त्रणका लागि द्रुत गतिमा खोप लगाउने अभियान सुरु गरेको छ । पशु शाखा प्रमुख रामसुन्दर दासको नेतृत्वमा पशु चिकित्सकहरूको टोली गाउँका प्रत्येक वडामा पुगेर किसानहरूको गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइरहेको छ ।

ncell

साथै, बाख्राका लागि समेत खोप लगाउने काम भइरहेको पशु सहायक डाक्टर रामकुमार पण्डितले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभर खोप कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिनेछ र आवश्यक अन्य उपचार सेवा पनि दैनिक आधारमा उपलब्ध गराइनेछ । पशु शाखाले किसानलाई सतर्क रहनुका साथै गोठ सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
 

uae

सम्बन्धित खबर