२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

प्रधानमन्त्री ओली सोलुखुम्बुमा

Nada
२०८१ पुष २० गते १४:५५
Shares
प्रधानमन्त्री ओली सोलुखुम्बुमा

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पर्यटकीय जिल्ला सोलुखुम्बु पुगेका छन् । 

ncell

ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेका हुन् । 

उद्घाटन कार्यक्रम खुम्बु पासाङल्हामु गाउँपालिका-२ स्थित सूर्केमा राखिएको छ । 

ताजा खबर

सम्बन्धित खबर