२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

टेलिकमका कर्पोरेट ग्राहकलाई मल्टीपल टिभी जडान गर्ने व्यवस्था

मध्यान्ह
२०८१ कार्तिक २१ गते २१:१५
टेलिकमका कर्पोरेट ग्राहकलाई मल्टीपल टिभी जडान गर्ने व्यवस्था

काठमाडौं : नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुलाई मध्येनजर गर्दै मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत ४ वटा वा सोभन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा आधारभूत तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने जनाइएको छ ।

४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रतिसेट टप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सकिने टेलिकमले जनाएको छ । त्यस्तै, ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेटटप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर