२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

यसरी मनाइयो संयुक्त राष्ट्रसंघ दिवस (फोटोफिचर)

shivam cement
मध्यान्ह
२०८१ कार्तिक ८ गते ११:४३
यसरी मनाइयो संयुक्त राष्ट्रसंघ दिवस (फोटोफिचर)

काठमाडौं : नेपाली सेनाले राष्ट्रसंघ दिवस २०२४ मनाएको छ । बिहीबार काठमाडौंस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा विभिन्न देशमा शान्ति मिसनको सहभागिता देखिने मार्च पास गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise