२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

म्याद थपका लागि रवि र छवि दुबैलाई अदालतमा उपस्थित गराइयो

G Motors
मध्यान्ह
२०८१ कार्तिक ८ गते १०:४६
म्याद थपका लागि रवि र छवि दुबैलाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ : सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ । 

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा लगेर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । 

असोज ६ गते पक्राउ गरेर  पोखरा लगिएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको हो । 

आज पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise