२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

नेपाल इन्भेष्टमेण्ट मेगाका ग्राहकले दुसित थानीमा छुट पाउने

मध्यान्ह
२०८१ असोज ११ गते २०:४९
नेपाल इन्भेष्टमेण्ट मेगाका ग्राहकले दुसित थानीमा छुट पाउने

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुले दुसित थानी हिमालयन रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र धुलिखेलमा रहेको दुसित थानीबीच छुट सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका ग्राहकलाई फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत् भुक्तानी गर्नुपर्ने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर