२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

Nada
२०८३ साउन १४ गते १३:१६
Shares
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं : नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि अनिवार्य विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने छ ।   

युवा श्रम तथा रोजगार मन्त्रालयको यही साउन १३ गते मन्त्रिस्तरीय निर्णयसँगै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि पेस गर्नुपर्ने भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी मन्त्रालयले गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर