२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

हाजिरी जमानीमा रिहा भए ‘बले’

Nada
२०८२ चैत २७ गते १८:४३
Shares
हाजिरी जमानीमा रिहा भए ‘बले’

काठमाडौँ : कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् ।  अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि उनी पक्राउ परेका थिए ।

उनीमाथि उजुरी नपरेपनि अभद्र व्यवहारको कसुरमा गत चैत २१ गते प्रहरीले पक्राउ गरेको थियो । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर